Wednesday, May 22, 2024

वीरगंजमा स्थानीय प्रशासनले दियो बजार अनुगमनलाई तीव्रता

पछिल्लाे समाचार


वीरगंज ,१३ असोज //
चाडपर्व नजिकिँदै गर्दा वीरगंजमा स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्रता दिएको छ ।
अनुगमनको क्रममा उपभोक्तालाई ठगी गरेको आरोपमा वीरगंजका ९ वटा पसललाई मंगलबार कारबाही गरी ५० हजार जरिवाना गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा वीरगंजको निमित्त कार्यालय प्रमुख जित बहादुर भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगंज उद्योग वाणिज्य सघ, उपभोक्ता हित संरक्षण मञ्च वीरगंजको प्रतिनिधि सहितको टोलीले अनुगमन गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु