Wednesday, May 22, 2024

वीरगञ्जमा पोखरीमा डुबेर दुई बालकको मृत्यु

पछिल्लाे समाचार


पर्सा ,३ असोज //
वीरगञ्जमा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नं. १५ निवासी उमेश शाहका छोरा १३ वर्षीय प्रितम गुप्ता र दिनेश शाहका १७ वर्षीय छोरा आशिषकुमार साह रहेका छन्।
शनिबार दिउँसो हराएका दुबै बालकको खोजविनको क्रममा वीरगञ्ज महानगरपालिका १२ स्थित पोखरीमा शव फेला परेको पर्साका प्रहरी प्रमुख ओमप्रकाश खनालले जानकारी दिएका छन् ।
उनका अनुसार दुबै बालकको शव पोस्टमार्टमको लागि नारायणी अस्पतालमा राखिएको छ। घटना समन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु