Monday, June 24, 2024

सप्तरीबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ

पछिल्लाे समाचार


सप्तरी,१६ भदौ //
सप्तरीबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्लाको हनुमाननगर कङकालिनि नगरपालिका वडा न. ८ योगिनियाका अन्दाजि २५ वर्षीय धिरु भनिने धिरेन्द कुमार यादव रहेका छन्।
गोप्य सूचनाको आधारमा यादवको घर छापामारी गर्दा घर नजिकैको धान खेतमा लुकाएर राखिएको अवस्थामा १ सय २५ ग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ ।
यादवलाई नियन्त्रण लिई थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु