Sunday, May 26, 2024
No menu items!

सप्तरीमा वडाकार्यालय भवन निर्माणमामा कमसल सामग्री प्रयोग

पछिल्लाे समाचार


सप्तरी,३१ भदौ //
सप्तरीको तिलाठी कोइलाडी गाँउपालिका वडा नं. ६ को वडाकार्यालय भवन निर्माणमामा कमसल सामग्री प्रयोग भएको पाइएको छ ।
सोहि वडाका वडाअध्यक्ष गोबिन्द यादवले वडा कार्यालयको भवन निर्माणको पहिलो चरणमै गुणस्तरहीन ३ नम्बर इटा प्रयोग गरिरहेको स्थानीयको आरोप छ।
करिब १० लाखको भवनको आधार तयार भइरहेकोमा वडाअध्यक्ष यादव उपभोक्तासंगको मिलोमतोमा तीन नम्बर इट्टा प्रयोग भइरहेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
समाजिकसञ्जालमा समेत तीन नम्बर इट्टा प्रयोग गरिरहेको तस्बीर राखेर स्थानीयले सो कार्यको विरोध गरेका छन् ।यता वडाध्यक्ष यादवले तीन नम्बरको जम्मै इट्टा छाटकाट गरेर लगाउन आदेश दिएको बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु