Wednesday, May 22, 2024

सभापति गुप्ताद्वारा विधार्थीहरुलाई कपडा वितरण

पछिल्लाे समाचार


बारा ,२३ भदौ //
बारामा ८० जना विधार्थीहरुलाई कपडा वितरण गरिएको छ।
नेपाली काग्रेस जीतपुरसिमरा उपमहानगरपालिकाका नगर सभापति श्यामबाबु गुप्ताले बालबालिकाहरुलाइ कपडा वितरण गरेका हुन्।
स्थानीय युवा मनाेज कुमार साहले संचालन गर्दै आएका निःशुल्क कोचिङ सेन्टरमा अध्यनरत ८० जना बिधार्थीलाई करिब ६० हजारको लागतमा कपडा वितरण गरेको सभापति गुप्ताले बताए।
गुप्ताले प्रत्येक वर्ष गरिब असहाय विधार्थिहरुलाई आवश्यक सामाग्री वितरण गर्दैै आएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु