Friday, January 16, 2026

एम्वुलेन्स चालक द्वारा चन्द्रपुरमा रक्तदान

पछिल्लाे समाचार

रौतहट २३ असोज /चन्द्रपुर अस्पताल प्रालिको सहकार्यमा सयुक्त एम्बुलेन्स चालक संघ नेपालले चन्द्रनिगाहपुरमा शनिवार रक्तदान कार्यक्रम को आयोजना गरेको छ ।
सो एम्बुलेन्स चालक १६ जनाले रक्तदान गरेका छन । ६० जना चालकहरु लाई प्राथमिक उपचार को बारेमा जानकारी तथा प्राथिमक उपचार को लागि आवस्यक फष्ट ऐेड बक्स हरु लाई बितरण गरेको चन्द्रपुर अस्पतालले जनाएको छ ।
बिरामि भएको ठाउमा अगाडि पुग्ने भएका ले चालक लाई प्राथमिक उपचार को बारेमा थाहा हुन जरुरी रहेको हुदा फष्ट ऐडका सामाग्री बितरण गरेको चन्द्रपुर अस्पतालका प्रमुख डाक्टर सुवास कुमार चौधरी ले बताएका छन ।
रक्तदान गर्ने सवै चालकहरु लाई डाक्टर चौधरी ले धन्यवाद दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु