Wednesday, May 22, 2024

गुजरामा दलित नगर स्तरिय बैठक

पछिल्लाे समाचार

रौतहट ३० असोज / गुजरा नगरपालिका को दलित नगर समन्वय समिति को बैठक शनिवार सम्पन्न भएको छ ।
गुजरा नगर का बुद्धिजिबि ,भद्रभलादमी , दलका नेता , दलित समुदायका अगुवाहरुको सहभागीता रहेको थियो ।।
छलफलमा दलित समुदायको राजनैतिक ,शिक्षा ,सुकुम्बासी ,भुमिहिनहरुको विषय छ्लफल गरीएको मुसहर समुदायका अगुवा बिनोद माझी मुसहरले जनाएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु