रौतहट १ कार्तिक / दुर्गा भगवती गाउपालिकाकाे पचरुखि मा नेकपा एमालेको वडाभेला सम्पन्न भएको छ ।
सोमवार सो वडामा ५१ सदस्यीय वडा कमिटी गठन भएको नेकपा एमाले नेता बबन सिंहले जानकारी दिएका छन ।
भेलामा जसपाका वडा प्रत्याशी सहित धेरै कार्यकर्ता एमाले मा प्रवेशको जनाइएको छ ।