Friday, June 21, 2024

पुरस्कारमा पाएको रकम पत्रकार महत द्वारा बिधार्थी लाई सहयोग

पछिल्लाे समाचार

रौतहट ९ कार्तिक /  एक सामाजिक सस्थाले मंगलवार गौरमा पुरस्कार सहित सम्मान गरेको ५ हजार रकम डोम जातीका बिधार्थी लाई सहयोग गर्ने पत्रकार फणि महतले घोषणा गरेका छन ।
स्लामिक रिलिफ नेपालको सहयोगमा आरडिसी नेपालको आयोजना तथा नेपाल पत्रकार महासघ टौतहट शाखाको समन्वयमा समान र न्ययिक समाजको लागि लैङिक हिसा नियुकरण परियोजना अन्तर्गत रौतहटमा ७ जना पत्रकार लाई नगद ५ हजार का दरले पुरस्कार सहित सम्मान गरिएको थियो ।
जनज्योती उमाबि चन्द्रपुरमा अध्ययनरत दुइजना डोमजातीका  बिधार्थी रोहित मलि र अनिल मलि डोमलाई हस्तान्तरण गर्ने पत्रकार महतले जनाएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु