Sunday, May 26, 2024
No menu items!

पोखरीमा डुबेर बालिकाको मृत्यु

पछिल्लाे समाचार


सर्लाही ,३१ असोज //
सर्लाही पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बागमती नगरपालिका–३, तीनघरेका रामविश्वास यादवकी छोरी १३ वर्षीया सुशीला कुमारी यादव रहेकी छिन्।
उनि घर नजिकैको सरकारी पोखरीमा नुहाउन गएकि थीइन।
शनिवार साँझदेखि पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव आइतबार बिहान भेटिएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु