Wednesday, May 22, 2024

बिष्टले मनाए अनाथलयमा जन्मदिन

पछिल्लाे समाचार

रौतहट २३ असोज / चन्द्रपुर ४ का महारत्न विष्टले जन्मदिनको अवसरमा गरुडामा रहेको अनाथलयका बालबालिका लाई स्टेशनरी सामाग्री सहयोग गरेका छन ।
जन्मदिन को शुभ उपलक्ष्यमा श्री बंशीराम जायसवाल अनाथालय गरुडा -४ का अनाथालयका बालबालिकाहरुलाइ कपी कलम ,पेंसिल, मिठाई लगाएतका सामग्री सहयोग भएको अनाथलका व्यवस्थापक हृदयलाल कुश्वाहले जनाएका छन ।
अनाथालय परिवार ले सहयोगी बिष्ट को प्रगतीको कामना गर्दै सवैले यसैगरी विशेष अवसर मा सहयोग गरे अनाथ वालवालिकाले सहजरुपमा पढ्न पाउने बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु