Sunday, May 26, 2024

मलामी गएका एकजनालाई नदिले बगायो

पछिल्लाे समाचार

रौतहट १९ असोज / मलामी गएका एक व्यक्ति नदीले बगाएर बेपत्ता भएका छन्।
मंगलवार रौतहटको माधवनारायण नपा ६ माधोपुरका ५० वर्षीय गंगाराम बैठा बागमती नदीमा बेपत्ता भएका हुन्।
छिमेकीको मृत्यु भएपछि पिपरा रजबाडा गाउँनजिक बागमती नदीमा अन्तिम संस्कार गर्ने क्रममा नदीमा नुहाउन पसेका बैठालाई बगाएको हो।
नुहाउने क्रममा बेपत्ता भएका बैठाको खोजी भइहरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु