Friday, June 21, 2024

माउण्ट एभरेष्ट आवासिय मावि र जिल्ला फुटबल संघ रौतहट बिच सहमती

पछिल्लाे समाचार

रौतहट १५ असोज । चन्द्रपुर ५ मा रहेको माउण्ट एभरेष्ट आवासिय मावि र जिल्ला फुटबल संघ रौतहट बिच फुटवल खेलमा आवद्ध बिधार्थी पढाउने सहमती भएको छ ।
श्ुाक्रवार शेर बहादुर दर्लामी खेल मैदानमा फुटवल खेलमा आवद्ध रहेको ५ जना बिधार्थी लाइ ११ र १२ कक्षा मा माशिक शुल्क नलिइ बिधालयले पढाउने समहती गरेको छ ।
बिधालय का संचालक उमेश बास्कोटा र संघका तर्फ बाट अध्यक्ष भगवान दर्लामीले सहमतीमा हस्ताक्षर गरेका छन ।
सो कार्यक्रममा बिधालयका प्रधानाध्यापक अच्यूत हुमागाइ, संघका महासचिव मधुसुधन धिताल लगाएको उपस्थिती रहेको थियो ।
सम्झौता पछि बिधार्थीले फुटबल खेल समेत खेलेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु