Wednesday, May 22, 2024

वायु सेवा निगमनका पूर्व अध्यक्ष चर्तुवेदी मृत अवस्थामा फेला

पछिल्लाे समाचार


पर्सा ,२१ असोज //
वीरगञ्जको सिरसिया ड्राइपोर्ट निवासी नेपाल वायु सेवा निगमनका पूर्व अध्यक्ष रामाज्ञाप्रसाद चर्तुवेदी मृत अवस्थामा फेला परेको छ।
काठमाण्डौ महानगरपालिका वडा नम्बर ७ बुलबुलेमा निर्माणाधिन घरको अगाडी उनको शव फेला परेको प्रहरीले जनाएको छ।
घरको चार तला माथीबाट चर्तुवेदीले हाम फालेको हुन सक्ने काठमाण्डौका काठमाडौं प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी अशोक सिंहको अनुमान छ।

उनका अनुसार चर्तुवेदी डिप्रेशनबाट समेत ग्रसित थिए ।
चर्तुवेदीको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु