Wednesday, May 22, 2024

करेन्ट लागेर एक युवकको मृत्यु

पछिल्लाे समाचार


सर्लाही , १९ कात्तिक //

सर्लाहीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका ८ बस्ने २१ वर्षीय अकलेश सहनी रहेका छन् ।
बिहीबार दिउँसो दिपावलीको लागि घर अगाडीको विजुलीको पोलमा बत्ती जडान गर्ने क्रममा मथि रहेको ११ हजार भोल्टको तारमा छोइँदा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।
घाइते सहनीको उपचारको क्रममा मृत्यु भएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्याय सर्लाहीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु