Saturday, March 2, 2024

गौरमा जनगणना को शुभारम्भ

[sharethis-inline-buttons]

पछिल्लाे समाचार

रौतहट २५ कार्तिक / राष्ट्रिय जनगणना २०७८ अभियान अन्तर्गत आज बाट कार्य शुरु भएको छ ।
रौतहटको गौर नगरपालिकाक़ा प्रमुख अजय कुमार गुप्ताको परिवारको गणना गरेर अभियानको शुरु भएको छ ।
गौर मा र्याली सहित कार्यक्रम को शुभारम्भ भएको रौतहटका जिल्ला जनगणना अधिकारी देवनाथ यादव ले जानकारी दिएका छन ।
सो कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी, कर्मचारी, स्थानियबासी , संचारकर्मीहरुको सहभागिता रहेको थियो /

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु