रौतहट,२५ कार्तिक //
राष्ट्रिय जनगणना २०७८ अभियान अन्तर्गत रौतहटको चन्द्रपुर, गुजरा र बृन्दावन नपा को गणना कार्य शुरु भएको छ ।
रौतहटको चन्द्रपुरमा एक कार्यक्रमको आयोजना गरि गणनाको शुरुवात भएको चन्द्रपुर नपा जनगणना प्रमुख नसरे आलम ले जनाएका छन् ।
चन्द्रपुरमा मा र्याली सहित कार्यक्रम को शुभारम्भ भएको थियो ।
सो कार्यक्रममा उपमेयर रामरति चौधरी , डिएसपी लिलाराज लामिछाने लगाएत कर्मचारी , स्थानिय को सहभागिता रहेको थियो ।
