Wednesday, June 18, 2025

संकल्प साकोसको सस्थागत बिकास तालिम चितवनमा सम्पन्न

पछिल्लाे समाचार

रौतहट २६ कार्तिक //

संकल्प साकोसको कात्तिक २२ देखि २५ सम्म चितवनको सौराहामा आयोजित “सस्थागत बिकास तालिम ” सम्पन्न भएको छ ।

तालिमको उद्घाटन नेफ्स्कुनका उपाध्यक्ष शान्ति अधिकारी ले सम्बोधन गरि सहकारीमा सु शासन ,संचालकहरुको दाइत्व तथा भुमिका ,ब्यवसायिक रणनीति योजनाको निर्माण जस्ता पक्षमा प्रकाश परेका छन । तालिमको सहजीकरण नेफ्स्कुनका तालिम बिभाग प्रमुख गणेश तिमल्सिना तथा तालिम अधिकृत बिधुर खड्का ले गरेका छन ।

तालीममा बर्तमान तथा निबर्तमान संचालक ,लेखा तथा सुपरिवेक्षण समिती,सल्लाहकार समिति ,कर्मचारी तथा विभिन्न उपसमितिका ३० जना सदस्यहरुको सहभागिता रहेको संकल्प साकोस का अध्यक्ष बिभु पोखरेल ले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु