Tuesday, April 21, 2026

अध्यक्ष चौधरी द्वारा गुजराका ३५ छात्रालाई साईकल वितरण

पछिल्लाे समाचार


रौतहट , ७ मङ्सिर //
गुजरा नगरपालिका वडा नं २ उच्च माध्यामिक विद्यालय हरिनगर मैढामा अध्यनरत ३५ जना छात्राहरुलाई साईकल वितरण गरिएको छ ।
प्रदेश २ सरकारको ” बेटी पढाउ बेटी बचाउ “अभियान अन्तर्गत एक कार्यक्रम समारोहका बीच वडा अध्यक्ष अशोक चौधरीले उक्त साईकल वितरण गरेका हुन् ।
अध्यक्ष चौधरीले साइकल वितरणले टाढा टाढा बाट पढ्न आउने विद्यार्थीलाई विद्यालय आउन जान सहज हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राम अयोध्या चौधरी,व्यवस्थापन समितिकि अध्यक्ष मेनुका पोखरेल लगायत अभिभावक तथा छात्रछात्राहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु