Monday, April 27, 2026

ओमिक्रोनबाट सुरक्षित रहन वीरगञ्जको सिमा क्षेत्रमा स्वास्थ्य परीक्षण सुरु

पछिल्लाे समाचार


पर्सा, २१ मंसिर //
कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट सुरक्षित रहन वीरगञ्जको सिमा क्षेत्रमा स्वास्थ्य परीक्षण सुरु गरिएको छ ।
सिमा क्षेत्रमा भारतबाट आउनेहरुलाई परीक्षण गर्न सुरु गरिएको हो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को निर्णयबमोजिम भारतका विभिन्न स्थानबाट रेल तथा बसबाट यात्रा गर्ने यात्रुहरुलाई नेपाल प्रवेश गर्दा अनिर्वाय रुपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए ।

वीरगञ्जको शंकराचार्य गेटमा आवागमनमा कडाई गर्नुका साथै स्वास्थ्य परीक्षण सुरु गरिएको उनले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु