Tuesday, April 21, 2026

आमर्ट नेपालद्वारा हरिवनमा गरिब तथा बिपन्न परिवारलाई न्यानो कपडा वितरण

पछिल्लाे समाचार


सर्लाही , २ माघ //
सर्लाहीको हरिवनमा गरिब तथा बिपन्न परिवारलाई न्यानो कपडा तथा मिष्ठान्न भाेजन गराइएको छ ।

हरेक वर्ष झैँ माघे संक्रान्तिको अवसर पारेर आनन्द मार्ग प्रचारक संघ (आमर्ट नेपाल) ले शनिबार राजमार्गस्थित हरिवन बजारमा जिल्लाका विभिन्न स्थानबाट भेला भएका गरिब तथा विपन्नहरुलाई कम्बलसहित साडी, चोलो, जुत्ता, चप्पल लगायत वितरण गरिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, प्रदेश सभा सदस्य डिल्ली उप्रेती, हरिवन नगरपालिका ११ का वडाध्यक्ष शेष मेहबुब रेजा लगायतको उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु