Tuesday, April 21, 2026

जनमतका कार्यकर्तादवारा प्रदेश सांसदको गाडी तोडफोड

पछिल्लाे समाचार


जनकपुरधाम , १२ माघ//
जनमत पार्टीका कार्यकर्ताहरुले राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न आएका प्रदेश सांसदको गाडी तोडफोड गरेका छन्।
मतदान गर्न आउँदै गरेका जसपा मधेश प्रदेशका सांसद अशोक यादवको गाडी जानकी मन्दिर अगाडि तोडफोड गरेका हुन् ।
सांसद यादव समान्य घाइते भएका छन् । उनी प्रदेशसभाका अर्थ समितिका सभापति हुन् ।मधेस प्रदेशमा दुई राष्ट्रियसभा सदस्य पदका लागि मतदान हुँदैछ ।
यसअघि पनि जनमत पार्टीका कार्यकर्ताहरूले सर्लाहीको हरिवन नगरपालिकाका मेयरको गाडी तोडफोड गरेका थिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु