Thursday, April 30, 2026

मोटरसाइकल को ठक्कर बाट युवकको मृत्यू

पछिल्लाे समाचार

रौतहट ७ फागुन /चन्द्रपुर न.पा.८ स्थित गौर – चन्द्रपुर सडकको बैजनाथपुरमा मोटरसाइकलको ठक्कर बाट एक जनाको मृत्यू भएको छ ।
राति साढे १ बजे मोटरसाइकलको ठक्कर बाट पैदल यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतक युबकको सनाखत भएको छैन ।
मोटरसाइकल चालक पनि घाइते रहेको र मृतक को सनाखतको लागि प्रयास भैरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु