Tuesday, April 21, 2026

एमालेका अध्यक्ष ओलीको जन्मदिनको अवसरमा बालगृहमा खाद्यान्न प्रदान

पछिल्लाे समाचार


रौतहट , १३ फागुन //
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनको अवसरमा सर्लाहीको घुर्कौलीस्थित बालगृहमा खाद्यान्न प्रदान गरिएको छ।
बुधबार परेको जन्मदिनको अवसरमा एमालेका युवा नेता बिजय पुलामीले हरिवन नगरपालिका–५, स्थित चेतना सन्देश नेपालद्वारा सञ्चालित द्वन्द्व पीडित बालगृहमा खाद्यान्न सहयोग गरेका हुन् ।

बालगृहमा पुगी पार्टी अध्यक्ष ओलीको जन्मदिनको अवसर पारेर बालगृहमै केक काटेर जन्मदिन मनाउनुका साथै ५ बोरा चामल, अढाई कार्टुन तेल, दुई कार्टुन चाउचाउ र नुन प्रदान गरेको एमालेका युवा नेता पुलामीले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु