Wednesday, April 22, 2026

एमसिसि विरुद्वमा आज नेपाल बन्द, रौतहटमा चलेन सार्वजनिक सवारी

पछिल्लाे समाचार


रौतहट , ४ फागुन //
एमसिसि विरुद्वमा बिभिन्न दलले आयोजना गरेको नेपाल बन्दका कारण रौतहटमा सार्वजनिक सवारी साधन चल्न सकेका छैनन् ।
पुर्व पश्चिम राजमार्गमा यात्रु वाहक सवारी साधन चलेका छैनन् । निजी सवारी साधान र ट्रकहरु चलेको भएपनि यात्रु वाहक सवारी चलेका छैनन् ।
जिल्लाका चोक चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु