Wednesday, April 22, 2026

ईनर्वामा ७ सय घर परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण

पछिल्लाे समाचार


रौतहट , १० चैत //
रौतहटको ७ सय घर परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ ।

जिल्लाको बौधीमाई नगरपालिकामा २, ईनर्वामा ७ सय घर परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको गरिएको हो।

वडाध्यक्ष रामबाबु कुशवाहाको प्रतिबद्धता अनुरूप सम्पूर्ण गाउँवासीलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको हो।

बौधीमाई नगरपालिकालाई धुवाँ मुक्त नगर बनाउने मेयर प्रत्याशी त्रिभुवन साहको प्रयास जारी नै छ। छिट्टै बौधीमाई नगरपालिकालाई धुवाँ मुक्त बनाउने मेयर प्रत्याशी साहले बताए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु