Thursday, April 30, 2026

चन्द्रपुर ४ को वडा अध्यक्षका लागि रिक्सा चालक तिमलसिनाले गरे मनोनयनपत्र दर्ता

पछिल्लाे समाचार


रौतहट , ११ बैशाख //
रौतहटको चन्द्रपुर ४ को वडा अध्यक्षमा समाजसेवी रिक्सा चालक केदार प्रसाद तिमलसिनाले पहिलो मनोनयनपत्र दर्ता गरेका छन् ।

तिमलसिनाले निर्वाचन अधिकृतको कार्यालय चन्द्रपुरमा पहिलो मनोनयनपत्र दर्ता गराएका हुन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु