Tuesday, April 28, 2026

चन्द्रपुरमा काफ्ले,बृन्दाबनमा यादव र गुजरामा हकले काग्रेस बाट मेयर पदमा टिकट पाए

पछिल्लाे समाचार

रौतहट ११ बैसाख / चन्द्रपुर नगरपालिका र वृन्दावन नगरपालिका र गुजरा नपामा नेपाली कांग्रेसले मेयर पदमा टिकट टुङ्गयाएको छ ।
कांग्रेसले चन्द्रपुर नगरपालिकाको मेयरमा सञ्जय कुमार काफ्ले लाई टिकट दिएको छ ।
मेयरमा टिकट पाएका काफ्ले स्थानीय निर्वाचन २०७४ मा चन्द्रपुर नगरपालिका वडा नम्वर ५ को वडा का अध्यक्ष समेत हुन् ।
यसैगरी वृन्दावन नगरपालिकाको मेयरमा कांग्रेस नेता प्रेम शंकर यादवलाई ले टिकट पाएका छन ।
यादव नेपाली कांग्रेस क्षेत्रीय सभापति पदका प्रत्यासी हुन ।
यसैगरी गुजरा नगरपालिकामा शेख मोहिबुल हकले टिकट पाएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु