Thursday, April 30, 2026

रौतहटमा एक घरमा आगलागी हुँदा लाखौँको क्षति

पछिल्लाे समाचार


रौतहट , २८ असार //
रौतहटमा विद्युत् सर्ट भई एक घरमा आगलागी भएको छ।

देवाही गोनाही नगरपालिका ६ कर्कच बस्ने वीरेन्द्र महतो कोइरीको घरमा आज बिहान ८ बजे आगलागी भएको हो ।

आगलागीबाट घरमा रहेको लत्ताकपडा, अन्न, तथा घर समेत जलेर ६ लाख ८० हजार बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ ।

प्रहरी टोली र स्थानीय मिलेर आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु