Thursday, April 30, 2026

एमालेका अध्यक्ष ओली सोमबार जननकपुरधाम आउंदै

पछिल्लाे समाचार


जननकपुरधाम,२५ भदौ //
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार जननकपुरधाम आउन लागेका छन्।

नेपाली कांग्रेसको धनुषा जिल्ला सभापतिमा पराजित सन्तोषकुमार यादवलाई एमालेमा प्रवेश गराउन ओली जननकपुरधाम आउन लागेका हुन्।

यादव धनुषा सभापतिमा केन्द्रीय सभापति शेरबहादुर देउवाको प्यानलबाट लडेका थिए । तर दोस्रो चरणको निर्वाचनमा उनी पराजित भएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु