Tuesday, April 28, 2026

धनुषामा दुई युवतीको शव फेला

पछिल्लाे समाचार


धनुषा , २२ भदौ //
धनुषामा दुई युवतीको शव फेला परेको छ ।

जिल्लाको नगराइन नगरपालिका–७ स्थित धान खेतमा स्थानीय १८ वर्षीया पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी घर भई नगराइन–७ मा बस्दै आएकी १९ वर्षीया आरतीकुमारी महराको शव फेला परेको प्रहरीले जनाएको छ।

स्थानीयवासी खेतमा जाँदै गर्दा किशोरीलाई मृतावस्थामा देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

किशोरीद्वयको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको तथा यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु