Tuesday, April 21, 2026

चन्द्रपुर ६ मा दाउरा बितरण

पछिल्लाे समाचार


चन्द्रपुर २२ पुस । अत्याधिक चिसो बढेपछि चन्द्रपुर ६ ले ठाउँ ठाउमा आगो ताप्ने ब्यवस्था मिलाएको छ ।
नगरपालिका संग समन्वय गरि वडाले आगो ताप्न दाउरा को ब्यवस्था गरेको चन्द्रपुर ६ का वडन अध्यक्ष सहदेव केसीले बताएका छन ।
वडाले बिहिवार देखि विभिन्न टोलमा दाउरा बितरण गरीरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु