Monday, April 13, 2026

भन्सार छलेको समान बरामद

पछिल्लाे समाचार

रौतहट १३ माघ । विभिन्न समयमा विभिन्न स्थानमा भन्सार छलेका समान प्रहरीले बरामद गरेको छ ।
प्रहरी गस्ती टोलीले गस्ती गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको एक लाख छबीस हजार चार सय पचास बराबरको कपडा, प्याज, खाने तेल, चिनी, मैदा, कुर्ता सरुवाल, सुती साडी, गम्छा, धोती, र मोटरसाइकल बरामद गरेको छ ।
समान, मोटरसाइकल,मानिस नियन्त्रणमा लिई आवश्यक कारवहीको लागि गौर भन्सार कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु