Friday, April 17, 2026

राजमार्गमा ट्राफिक सचेतना

पछिल्लाे समाचार


रौतहट १३ माघ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले राजमार्गमा ट्राफिक सचेतनाको कार्यक्रम संचालन गरेको छ ।
कार्यालयका प्रमुख प्रहरी निरिक्षक बिमला कठायत को उपस्थितीमा ट्राफिक प्रहरीले राजमार्गमा चल्ने बिभिन्न सवारीका चालक तथा यात्रुहरुलाई ट्राफिक सचेतनामुलक पर्चा बितरण गरेका छन ।
साथै चालक तथा यात्रुलाइ ट्राफिक नियम तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम गरीएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु