Friday, April 17, 2026

समुदाय-प्रहरी साझेदारी”कार्यक्रम  पौराइमा सम्पन्न

पछिल्लाे समाचार



रौतहट १३ माघ ।”समुदाय-प्रहरी साझेदारी”कार्यक्रम अन्तर्गत समुदाय-प्रहरी विद्यालय सम्पर्क समिति  को कार्यक्रम सम्पन्न भएको छ ।
चन्द्रपुर नगरपालिकाको आयोजना र  प्रहरी चौकी पौराइ को सहयोगमा  चन्द्रपुर नगरपालिका वडा नं.१ स्थित  श्री बागमती उ.मा.बि.गोपालकुट्टीमा अध्यनरत कक्षा-८ र ९ का छात्र-१५ जना,र छात्रा-२५ जना, शिक्षक/शिक्षिका ३ जना जम्मा गरी ४३ जनाको सहभागिता रहेको छ ।
कार्यक्रममा शितलहरबाट  बच्ने उपाय “सम्बन्धी जनचेतनामूलक प्रशिक्षण कार्यक्रम गरिएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु