Tuesday, April 21, 2026

आगो ताप्न दाउरा

पछिल्लाे समाचार


रौतहट १ माघ । चन्द्रपुर को मुख्य बजार आसपासमा आगो ताप्नका लागि दाउरा बितरण गरिएको छ ।
चन्द्रपुर -४ को चोक ,चन्द्रपुर -५ सरकारी अस्पताल र चन्द्रपुर -६ को विभिन्न ठाँउमा दाउरा वितरण गरेको चन्द्रपुर ६ का वडा अध्यक्ष सहदेव केसीले जनाएका छन ।
चिसो बढे सगै नगरपालिकाको समन्वयमा वडाले आवस्यक सार्वजनिक स्थलमा दाउरा बितरण गर्दै आएको अध्यक्ष केसीले बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु