रौतहट १३ माघ ।जनप्रीय प्राथमिक विद्यालय करुनिया लक्ष्मिनीयाको २ कोठे भवनको शिलान्यास गरिएको छ ।
आम जनता पार्टीका केन्द्रीय अध्यक्ष एवम् पूर्वमन्त्री , संघिय संसद प्रभु साहले भवनको शिलान्यास गरेका छन ।