रौतहट १३ माघ ।”समुदाय-प्रहरी साझेदारी”कार्यक्रम अन्तर्गत समुदाय-प्रहरी विद्यालय सम्पर्क समिति को कार्यक्रम सम्पन्न भएको छ ।
चन्द्रपुर नगरपालिकाको आयोजना र प्रहरी चौकी पौराइ को सहयोगमा चन्द्रपुर नगरपालिका वडा नं.१ स्थित श्री बागमती उ.मा.बि.गोपालकुट्टीमा अध्यनरत कक्षा-८ र ९ का छात्र-१५ जना,र छात्रा-२५ जना, शिक्षक/शिक्षिका ३ जना जम्मा गरी ४३ जनाको सहभागिता रहेको छ ।
कार्यक्रममा शितलहरबाट बच्ने उपाय “सम्बन्धी जनचेतनामूलक प्रशिक्षण कार्यक्रम गरिएको थियो ।


