Thursday, April 23, 2026

एमाले चन्द्रपुर नगर संसदिय दलको बैठक सम्पन्न

पछिल्लाे समाचार


चन्द्रपुर ३० बैसाख / ने क पा एमाले चन्द्रपुर नगर संसदिय दलको बैठक सम्पन्न भएको छ ।
बैठकले चन्द्रपुर १०का वडाअध्यक्ष टंकेश्वर चौधरी संसदीय दलको नेता र ४ का वडा अध्यक्ष रवि राना मगर उपनेतामा चयन भएका छन ।
साथै एमालेका चन्द्रपुर नगर अध्यक्ष शिव आचार्यको संयोजन तथा बावुराम दाहाल र मुना लामीछाने सह संयोजक रहेको नगर संसदीय वोर्ड र सदस्यहरुमा सम्पुर्ण वडा अध्यक्ष र सदस्य का प्रत्यासिहरु रहेको नेकपा एमाले चन्द्रपुर नगर कमिटीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु