रौतहट,२ जेठ । रौतहटको चन्द्रनिगाहपुरमा भ्रष्टाचारको बिरोधमा युवाहरुले प्रर्दशन गरेका छन ।
चन्द्रपुर स्वतन्त्र नागरिक समाजको अगुवाईमा बिरोध प्रर्दशन भएको हो । चन्द्रपुर स्वतन्त्र नागरिक समाजका संयोजक महारत्न बिष्टले देशमा बढ्दो भ्रष्टाचार को बिरोधमा आन्दोलन जारी रहने बताए ।
युवाहरुले चन्द्रपुर मा प्ले कार्ड तथा माइकिङ गरेर भष्टाचार बिरुद्ध खवरदारी गरेका छन ।



