Tuesday, April 28, 2026

मौलापुरमा चट्याङ लागेर एक महिलाकाे मृत्यू

पछिल्लाे समाचार

राैतहट ९ जेठ । मंगलवार बिहान चट्याङ लागेर रौतहटमा एक महिलाको मृत्यु भएको छ ।
माैलापुर नगरपालिका वडा नम्बर ४ की ३५ वर्षीय प्रतिमा देविको चट्याङ लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
मृतककाे शव पाेष्टमार्टमका लागि प्रादेशिक अस्पताल गाैर पठाइएको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ओम प्रकाश खनालले बताए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु