Friday, July 19, 2024

बकर इदको अवसरमा बिहीबार सार्वजनिक

पछिल्लाे समाचार


रौतहट १२ असार। सरकारले असार १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
इस्लाम धर्मालम्बीहरूको पर्व बकर इदका अवसरमा असार १४ गते सार्वनजिक बिदा दिएको हो।
गृहमन्त्रालयका सहसचिव/प्रवक्ता केदारनाथ शर्माद्वारा मंगलबार जारी विज्ञप्तिमा नेपालको राजपत्रमा मिति २०७९/१२/०२ गतेका दिन प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरूको पर्व इदका अवसरमा असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु