Sunday, May 26, 2024
No menu items!

कुखुरा बरामद

पछिल्लाे समाचार

राैतहट १ साउन । अवैधरुपमा नेपाल भित्राएको भारतिय
कुखुराहरु प्रहरीले नष्ट गरेकाे छ ‌।
भारतबाट भन्सार छलेर ल्याएको कुखुरा जिल्ला प्रहरी कार्यालय राैतहटले नष्ट गरेकाे छ।
साइकलमा राखेर नेपाल तर्फ ल्याउदै गरेको उक्त कुखुराहरु प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
गाैर नगरपालिका वार्ड नं १ बाट जिल्ला प्रहरी कार्यालय राैतहटले बरामद गरी नष्ट गरेको छ।
साइकलमा कुखुरा लाेड गरेका चालक प्रहरीलाई देख्ने बित्तिकै मानिस फरार भएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु