Monday, June 24, 2024

बम नहरमा अस्थाई प्रहरी पोष्ट उद्‍घाटन

पछिल्लाे समाचार


रौतहट ३१ असार। यमुनामाई गा.पा. वडा नं. ४ बमनहर स्थित रहेको पशुसेवा शाखाको भवनमा ट्राफिक पोष्ट स्थापना गरिएको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र को प्रमुख आथित्यतामा पोष्ट उद्घाटन भएक‍ छ ।
नेपाली सेनाका प्रमुख सेनानी गंगा बहादुर बिष्ट, एसपी बिर बहादुर बुढा मगर, सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मि , उप-अनुसन्धान निर्देशक चन्दन कुमार झा , यमुनामाई गा.पा. ४ र ५ नं. बडाका बडा अध्यक्ष , राजपुर न.पा. १ का वडा अध्यक्ष को उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु