Monday, June 24, 2024

कटहरीयामा आँखा शिबिर संचालन

पछिल्लाे समाचार


रौतहट २३ साउन ।प्राथमिक स्वास्थ केन्द्र कटहरिया मा नि शुल्क आँखा शिबिर संचालन भएको छ ।
आँखा पाक्ने रोग , भाईरल ईनफेक्सन फैलिरहेको बेला रौतहटको कटहरिया नगरपालिका प्रमुख अजय प्रकाश साह र नगर उप प्रमुख रिता देवि यादवको सकृयतामा रोग बाट बचाउन तथा रोकथाम गर्न प्राथमिक स्वास्थ केन्द्र कटहरियामा मा आखा बिशेषज्ञ बाट नि शुल्क चेकजाँच भएको छ ।
तीन दिन पहिला औषधी खरिद गरि कटहरिया नगरपालिका अन्तर्गत स्वास्थ चाैकिहरुमा निशुल्क बितरण गर्न ओषधी पठाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु