Monday, June 24, 2024

चन्द्रपुरको १० वटै वडामा लामखुट्टे मार्ने बिषादी छरिदै

पछिल्लाे समाचार


रौतहट २५ साउन ।चन्द्रपुर न पा का १० वटै वडामा लामखुट्टे मार्ने बिषादी छर्ने अभियान संचालन हुदैछ ।
नपाको १ देखि १० वडा मा चाहिने लामखुट्टे नष्ट गर्ने बिषादी नगरपालिका मा उपलब्ध भैसकेको मेयर संजय काफ्लेले जानकारी दिएका छन ।
सवै वडा अध्यक्ष हरुले नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गरि बिषादी छर्न नगरपालिकाले अनुरोध गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु