रौतहट २५ साउन ।चन्द्रपुर न पा का १० वटै वडामा लामखुट्टे मार्ने बिषादी छर्ने अभियान संचालन हुदैछ ।
नपाको १ देखि १० वडा मा चाहिने लामखुट्टे नष्ट गर्ने बिषादी नगरपालिका मा उपलब्ध भैसकेको मेयर संजय काफ्लेले जानकारी दिएका छन ।
सवै वडा अध्यक्ष हरुले नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गरि बिषादी छर्न नगरपालिकाले अनुरोध गरेको छ ।
![](https://www.kalampati.com/wp-content/uploads/2023/08/1000037745-1024x473.jpg)