Saturday, March 2, 2024

जक मुद्दामा फरार रहेका साह पक्राउ

[sharethis-inline-buttons]

पछिल्लाे समाचार


रौतहट ३० साउन । जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन ।
जिल्ला रौतहट राजपुर न.पा. वडा नं. ०५ राजपुरफरहदवा टोल बस्ने वर्ष ३८ को रंजीत साह तेलीलाई केहिदिन अघि पक्राउ गरि आज प्रहरीले अदालत पेश गरेको छ ।
राजपुर न.पा. वडा नं. ०५ स्थित होटेलबाट पक्राउ गरि जिल्ला अदालतमा उपस्थित गराईएको डिएसपी उमाशंकर प्रसाद यादव ले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु