Wednesday, June 19, 2024

नदि कटान बारे मन्त्रीको ध्यानाकर्षण

पछिल्लाे समाचार


रौतहट १३ भदौ ।लालबकैया नदीको कटान बारे मन्त्रीलाई ध्यानाकर्षण गराईएको छ ।
मौलापुर नपाकी नगरप्रमुख रीना कुमारी साहले ऊर्जा जलश्रोत तथा सिचाई मन्त्री शक्ति बहादुर बस्नेतलाई भेटी लालबकैयाको कटान बारे ध्यानाकर्षण गराएकी छिन ।
मेयर साहले केही दिन अगाड़ी लालबकैयामा आएको बाढ़ीले मौलापुर-१ मर्यादपुरमा बांध कटान र कटान बाट भएको क्षेतिको बारेमा जनाकारी गराएकी छन ।
उनले पीड़ितलाई क्षतिपूर्ति दिन माग गरेकी छिन । मन्त्री बस्नेतले यसबारे जानकार रहेको बताउदै नदी नियन्त्रणको कार्यलाई तदरूकताका साथ अगाड़ी बढ़ाउने आस्वासन दिएका छन ।
सो भेटघाटमा देवाही गोनाही नगरपालिकाको पुर्वमेयर धर्मेन्द्र पटेल, पुर्वउपमेयर सिमल कुमारी साह लगायतका नेताहरू को सहभागी रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु