Monday, June 24, 2024

नेपाली काग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभाग गठन

पछिल्लाे समाचार



रौतहट २४ साउन । नेपाली काँग्रेस मधेश प्रदेशले नितेशकुमार गुप्ताको नेतृत्वमा मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभाग गठन गरेकाे छ ।
नेपाली काँग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले विधान २०१७ संसोधन सहितको धारा ११ क (ख) बमोजिम गुप्ता प्रमुख रहने गरी नेपाली काँग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभाग गठन गरेका हुन् ।
उपप्रमुखमा सप्तरीका जाल्पाना कुमारी सदार, सदस्यहरुमा सन्तोष सिंह महोत्तरी, विनोद मण्डल, विंदु सिंह सिरहा, राहुल गुप्ता, निलिमा पौडेल पर्सा, निकेश त्रिपाठी, रोशनकुमार साह सर्लाही, कमल साह धनुषा, सन्दीप यादव, सिकिन्द्र पासवान बारा, प्रभातकुमार झा, सागर हुमागाई, राजेश्वर पाण्डे रौतहट, अन्जली गुप्ता बारा, निरंजनकुमार साह धनुषा, हदिस खुदार महोत्तरी, सुधा देवी, ललिता साह सप्तरी लाई सदस्यमा मनोनयन गरिएको नेपाली काग्रेस मधेश प्रदेशका मुख्य सचिव सन्तुप्रसाद यादवले जनाएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु