Monday, June 24, 2024

बाढीले बगाएको नुनथर जाने बाटो मर्मत

पछिल्लाे समाचार


चन्द्रपुर २६ साउन । केहिदिन अघि बागमतीमा आएको बाढीले बगाएको नुनथर जाने बाटो मर्मत पछि संचालनमा आएको छ ।
चन्द्रपुरका मेयर संजय काफ्लेको निर्देशनमा सो बाटो मर्मत भएको हो ।
रौतहट सहित मधेश प्रदेशकै धार्मिक तथा पर्यटकिय स्थल नुनथर जानेबाटो बागमतीमा आएको बाढीले बगाएपछि स्थानिय तथा भक्तालु हरु लाई आवतजावतमा कष्ट हुँदै आएको थियो ।
नगरपालिकाको डोजर प्रयोग गरि नुनथर सम्म सवारी आवागमन हुने गरि बाटो मर्मत गरिएको मेयर काफ्लेले जानकारी दिए ।
साउनमा नुनथर महादेव मन्दिर मा पुजा गर्ने र बागमतीमा स्नान गर्ने भक्तालुहरुको घुइच‍ो लाग्ने गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु